Available Here: Goat Diet Advice

बाख्राको पौष्टिक दाना घरमा बनाउनुहोस्, कहिले घाटा हुदैन! [ Bharat Raj Gautam ]

Dislike 0 Published on 10 Feb 2020

यो भिडीयो बजारको दाना मन नपराउने र बजारबाट दाना किन्दा विभिन्न कारणबाट ठगीन पुगेका वा बाख्राको दाना वनाउने सरल कामलाइ पनि हाउगुजी ठानेकाले घाटामा रहेका सोझा साझा बाख्रापालक किसानको लागी उपयोगी होला भनेर वनाइएको हो । भिडीयोमा दाना सम्वन्धी त्यस्तो कुनै विशेष ज्ञान वा पु्र्णताको अपेक्षा भए पुरा नहुन सक्छ।


smart krishi nepal | bakhra palan talim | smart krishi app | smart krishi youtube channel | dana banaune tarika | local dana | boer bakhra | boer bakhra ko dana | bakhrapalan talim | farming in Nepal |