बाख्राको दाना वनाउने तरीका तथा आहारा व्यवस्थापन Goat Feed
Like 2 Dislike 0 Published on 10 Feb 2020
यस भिडीयोले घरैमा बाख्राको दाना वनाउने तरीका बारे जानकारी दिने प्रयास गरेको छ । Goat Feed Formulation at home . हुन त समग्रमा मासुजन्य बाख्रालाइ भन्दा गाइलाइ नै वढी तामा तत्व चाहिन्छ तर एकदिनमा जम्माजम्मी खानसक्ने आहारा मार्फत बाख्राले खाने तामाको मात्रा कम हुने भएकोले बाख्राको रासनमा केही वढी तामा हुने गरी फरमुलेसन गर्नु राम्रो हुन्छ ।