बाख्रा पालन - सिकलेसका टेकबहादुर गुरुङको // Goat farming in Nepal //
Like 3 Dislike 0 Published on 22 Jan 2019
#KalabangGharedi #GoatFarmingInNepal
यो माइला दाइ सग दुइपटक भेट भयो । पहिलो पटक हिमताल जाने बाटो हुगुमा । जहाँ पुरै एकान्त छ । तिनतिर नदि र एकतिर जङ्गल । मानौँ बिल्कुल सुनासन छ , कुनै पनि मानवीय गतिविधि देख्न पाइदैन । एकदम प्रकृतिको रमणीय काख र आजो सिकलेस गाउँमा नै दोस्रो भेट भयो ।।