Goat Farming in Nepal - बिदेशिएका युवाहरु देशको १७ अर्ब जोगाउने अभियानमा | NEPALTODAY
Like 4 Dislike 0 Published on 23 Jan 2019
#nepaltoday #agriculture #boyerfarming
कृषि प्रधान देश भएपनि नेपालमा बर्षेनी १७ अर्बको मासु आयात हुनेरहेछ, सोहि आयातलाई न्यूनीकरण गर्नको लागि क्रियाशील नेपालका पूर्व प्रधानमन्त्री पुत्रले गर्नु भएको प्रयासलाई समेटिएको छ यो भिडियोमा । बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
Although Nepal is a agricultural country, billions of agricultural products being imported yearly. Data shows that, we import meat of Rs. 17 billion rupees, in order to minimize meat imports, son of one of the former Prime Minister of Nepal is active. The video is all about initiation, effort and about commercial goat farming in Nepal.
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
तपाई लगायत तपाइको टोल छिमेकमा पनि कृषि सम्बन्धि गतिबिधि भैरहेको छ भने हामीलाई खबर गर्नुहोस्, सान्दर्भिकता हेरी टेलिभिजन कार्यक्रम तथा युटुब च्यानलमा उचित स्थान दिनेछौं ।
=================================
'Nepal Today' is a weekly television program developed by Media Plan Pvt.Ltd, it is being broadcasting from Nepal Television Plus (NTV Plus) every Wednesday at 7PM and repeat broadcast on Thursday at 3:30pm. The program is also uploaded in YouTube channel (youtube.com\thenepaltoday) and Facebook (facebook.com\thenepaltoday).